Friday, January 4, 2019

२७ औं त्रिवेणी कपको उपाधि घरेलु टिम त्रिवेणी युवा क्लवलाई नै, विजेतालाई ३ लाख पुरस्कार

लमजुङ । लमजुङकै सबैभन्दा ठूलो फुटवल प्रतियोगिता त्रिवेणी कपको उपाधी घरेलु टिम त्रिवेणी युवा क्लबले हात पारेको छ । शुक्रबार भएको खेलमा सुन्दरबजार फुटबल क्लबलाई १–० को अन्तरले पछि पार्दै जित हात पारेको हो । खेलको पहिलो हाफमा त्रिवेणी युवा क्लबका १० नम्बर खेलाडी मेन्साहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ पुरा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2SIzX0g

No comments:

Post a Comment