काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिगको टोली महेन्द्रनगर युनाइटेडले यूएईका कप्तान मोहम्मद नाबिदलाई अनुबन्ध गरेको छ । तेस्रो संस्करणका लागि महेन्द्रनगर युनाइेटडले विदेशी खेलाडीको कोटामा नाबिदलाई अनुबन्ध गरेको हो । नियमित कप्तान रोहन मुस्तफालाई यूएई क्रिकेट बोर्डले ८ हप्ताका लागि निलम्बन गरेपछि नेपालविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय र तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नाबिदलाई कप्तानको जिम्मेवारी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WtnDmW
No comments:
Post a Comment