तारा आचार्य विराटनगर, २९ पुष । भारतलाई हराउदै नेपाल आर्मीले मोरङको बुढीगंगा गाँउपालिकामा आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता जितेको छ । आइतवार भएको फाइनल खेलमा भारतलाई ४०–१३ अंकले पछि पार्दै नेपाल आर्मीले उपाधि हात पारेको हो । पुष २७ गते देखि शुरु भएको सो प्रतियोगितामा १० वटा खेल भएकोमा स्कोरका आधारमा भारत र […]from खेल – News24 : Premium News Channel http://bit.ly/2D6Wpep
No comments:
Post a Comment