काठमाडौं । जेभियर इन्टरनेसनल कलेज १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिगको अन्तिम खेलमा जेभियरले बर्नहार्टलाई ५२–३३ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो । जेभियरका ऋतिक प्रधानले १९ अंक जोडे । पहिलो क्वाटरमा २१–४ को अग्रता लिएको जेभियर दोश्रो र तेश्रोमा क्रमशः ८–९ र […]from खेल – News24 : Premium News Channel http://bit.ly/2FRRyzD
No comments:
Post a Comment