काठमाडौं । इडेन ब्रिज एकेडेमी (इबिए) को आयोजनामा प्रथम इबिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर गल्र्सतर्फ १६ र जुनियर ब्वाइजमा १२ टिमको सहभागिता रहने इबिएका प्रिन्सिपल प्रेमकुमार राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । गल्र्सको स्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुनेछ ।लिग कम नकआउट आधारमा हुने प्रतियोगिता सञ्चालन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2FOJDTG
No comments:
Post a Comment