Saturday, January 12, 2019

म्याराथनमा प्रथम पार्की माणपत्रसहित नगद ४० हजार

चितवन । मिनी म्याराथुन प्रतियोगितामा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की पहिलो भएको छ । पार्की लायन्स क्लब अफ बागिश्वरीले आयोजना गरेको २१ किलोमिटर मिनी म्याराथुन प्रतियोगितामा प्रथम भएका हुन् । उनले प्रमाणपत्रसहित नगद रु ४० हजार प्राप्त गरेका छन् । उनले २१ किमीको दूरी एक घण्टा ११ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन्। नेपाल आर्मीका कृष्ण […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VQoRbU

No comments:

Post a Comment