Monday, January 14, 2019

पोखरामा हुने दोश्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागी हुने प्रदेश ३ का टोलीको बिदाइ

काठमाडाैं । पोखरामा मंगलबारदेखि सुरु हुने दोश्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागी हुने प्रदेश ३ टोलीलाई बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकुद परिषद्का संयोजक सुदिल शाहीले टोलीलाई लैनचौरस्थित प्रदेश कार्यालयमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । न्यु डायमन्ड एकेडेमीका कुमार राई प्रशिक्षक रहेको प्रदेश ३ टोलीमा अधिकांश […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2RKRl7A

No comments:

Post a Comment