Monday, January 14, 2019

दशौं फाल्गुनन्द गोल्डकपको उपाधि झापा ११ लाइ, नेपाल आर्मीले उपविजेतामै चित्त बुझायो

काठमाडौं । फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको उपाधि झापा ११ ले जितेको छ । पाँचथर सदरमुकाम फिदिममा सोमबार भएको फाईनल खेलमा नेपाल आर्मी क्लब काठमाडौंलाई १ का बिरुद्ध २ गोल गर्दै झापाले उपाधि कब्जा गरेको हो । खेलको २८ औ मिनेटमा झापाका लागि पुजन उपरकोटीले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको अन्तिम समयमा दिलेन लोक्तामले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VTvYQw

No comments:

Post a Comment