काठमाडौं , २१ पुष । धनगढी प्रिमियर लिग डीपीएलका लागि भएको खेलाडीको अक्सनमा ६ खेलाडीले महंगो मूल्य पाउन सफल भएका छन् । राष्ट्रिय टिम र केहि युवा खेलाडी महँगो मूल्यमा विक्रि भएका छन् । पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ठ प्रर्दशन गर्दै आएका युवा खेलाडी पवन सर्राफ, भीम सार्की सर्वाधिक महँगो मुल्यमा पाउँदा १० खेलाडी महंगो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VwjjD9
No comments:
Post a Comment