Tuesday, January 15, 2019

४५ हल गोरुको घम्साघम्सी

नुवाकोट । नुवाकोटमा गोरु जुधाउने मेला सम्पन्न भएको छ । उक्त मेलामा यो वर्ष ४५ हल गोरु जुधाउँदै सम्पन्न गरिएको हो ।जिल्लाको पहिचानका रुपमा विकास हुँदै गएको गोरु जुधाइने मेलाको मुख्य थलो तारुकासहित पाँच स्थानमा गोरु जुधाइएको हो । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको हो । तारुकामा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2AM3Kym

No comments:

Post a Comment