अमर काफ्ले इनरुवा, २३ पुष । सुनसरी सदरमुकाम इनरुवा जारी मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका ग्रुप ए का खेलहरु सम्पन्न भएका छन् । ग्रुप ए अन्र्तगत आज सम्पन्न अन्तिम खेलमा प्रदेश नम्वर २ बिजयी भएको छ । प्रदेश २ ले आयोजक शान्तिदीप इनरुवामाथि २ सय ८ रनको फराकिलो जित दर्ता गरेको छ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2FcQTZ7
No comments:
Post a Comment