अमर काफ्ले इनरुवा , ४ माघ । सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भीडन्त भोलि हुँदै छ । एपाधिका लागि इनरुवा खेल मैदानमा भोलि हुने खेलमा दुई बिभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी आमने–सामने हुँदैछन् । जारी प्रतियोगितामा दुवै टिम अपराजित छन् । पहिलो सेमिफाइनलमा प्रदेश नम्वर ७ लाई […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RwVuwB
No comments:
Post a Comment