Saturday, January 19, 2019

महिला टि ट्वान्टी स्मास क्रिकेटः थाइल्याण्डद्वारा नेपाललाई १२२ रनको लक्ष्य पेश

काठमाडौं । थाइल्याण्डमा भइरहेको महिला टि ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टोली थाइल्यान्डले पाहुना नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । शनिबार थाइल्याण्डको तेर्थई क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरको खेलमा १ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो । ओपनर नात्थकन चान्थम र नरुइमोल चवाईले पहिलो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Mku1si

No comments:

Post a Comment