अमर काफ्ले, इनरुवा, २७ पुष । एपीएफका यज्ञमान कुमाल चम्कदा प्रदेश नम्वर एकले मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लज्जास्पद हार व्यहोरेको छ । १ सय ५५ रनको झिनो लक्ष पछ्याउदै मैदान उत्रिएको प्रदेश नम्वर एक १७ दशमलव ५ ओभरमा अलआउट हुन पुग्यो । प्रदेश एकलाई सस्तैमा समेट्न एपीएफका यज्ञमान कुमाल एक्लैले ७ विकेट […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VHqxUQ
No comments:
Post a Comment