काठमाडौं । डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमी तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ । विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको क्वालिफायरमा साइपालले समृद्धि गोरिल्लाजलाई ५४–३२ ले पराजित ग¥यो । साइपालकी सविता लुइटेलले १४ अंक जोडिन् । समृद्धि राउन्ड रोविन लिगमा पनि साइपालसंग ४३–३६ ले चुकेको थियो । साइपालले सुरुका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Rm5EzS
No comments:
Post a Comment