Tuesday, January 15, 2019

प्रिया प्रकाशले श्रीदेवीको जीवनीमा आधारित फिल्मबाट बलिउडमा डेब्यु गर्दै

एजेन्सी । बलिउडमा साउथ कलाकारहरुको डेब्यु सँधै विशेष रहन्छ । अहिले आएर सोसल मिडियामा आँखा झिम्काएरै चर्चित बनेकी प्रिया प्रकाश वारियरको नाम जोडिएको छ । प्रिया प्रकाशले लेट अभिनेत्री श्रीदेवीको जीवनीमा आधारित फिल्म ‘श्रीदेवी बंगलो’ बाट बलिउडमा डेब्यु गरिरहेकी छन् । भर्खरै यो फिल्मको टिजर समेत रिलिज भइसकेको छ । यो फिल्मलाई साउथका चर्चित निर्देशक […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Rwz2DV

No comments:

Post a Comment