काठमाडौं । डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीले तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा बुधबार शीर्ष स्थानमा रहँदै राउन्ड रोविन लिग टुंग्याएको छ । लिगको अन्तिम दिन साइपालले आयोजक एनसीसीएसलाई ६०–४० ले हराउदै पाँच टिम सहभागी प्रतियोगितामा लगातार चौथो जित हात पा¥यो । अपराजित साइपालको जितमा रोशनी श्रेष्ठले १० अंक योगदान गरिन् । एनसीसीएसका लागि तनुजा गुरुङले १६ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Fm0iOc
No comments:
Post a Comment