अभिनेत्री स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा रहेको चलचित्र बुलबुलुको ट्रेलर सार्वजनिक भएको छ ।चलचित्र आगामी फागुन ३ गते रिलिजको क्रममा रहेको छ । बुलबुलको ट्रेलरमा स्वस्तिमा खड्कासँगै नायकका रुपमा नवअभिनेता मुकुन भुसालको अभिनयलाई देख्न सकिन्छ । त्यस्तै ट्रेलरमा देखिएकी अर्की नायिका लक्ष्मी बर्देवाको अभिनय पनि स्वाभाविक र चरित्रार्थ देखिन्छ। चलचित्रलाई विनोद पौडेलले निर्देशन गरेका हुन् […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2TW7rsB
No comments:
Post a Comment