Tuesday, January 15, 2019

१३ वर्षका ड्रोन फोटोग्राफर, बिजनेस नै खडा गरेर कमाउँछन् लाखौं

काठमाडौं, २ माघ । १३ वर्षका हडसन होर्न अष्ट्रेलियाको क्विन्सल्याण्डको सनशाइन कोस्टको चम्किलो बालुवामा ड्रोन उडाइरहेका छन् । उनको नजर मिनि–एयरक्राफ्टमा पनि थियो र त्योसँग जोडिएको मोनिटरमा पनि । मोनिटरमा कुनै उत्कृष्ट दृश्य देख्नेबित्तिकै उनी क्यामरालाई कमान्ड दिन्छन् र तस्बिर खिचिन्छन् । पैसा कमाउन संसारभरीका किशोर विभिन्न प्रकारको काम गर्छन् । कोही किशोर बच्चा सम्हाल्छन् […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2DeOsUr

No comments:

Post a Comment