Thursday, January 24, 2019

नेपालको आठौँ विकेटका रुपमा बसन्त रेग्मी आउट

काठमाडौँ । युएईमा जारी एकदिवसीय खेलमा युएईविरुद्ध खेलिरहेको नेपाले आठ विकेट गुमाइ सकेको छ यूएईविरुद्ध पहिलो एक दिवसीय खेलिरहेको नेपालले आठौँ विकेटका रुपमा बसन्त रेग्मीलाई गुमाएको हो । सुरुदेखि नै खराब ब्याटिङ गरिरहेको नेपालको पहिलो ओभरको चौथो बलमा नै ओपनर ज्ञानेन्द्र मल्ल आउट भएका थिए । सातौँ विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । यसअघि […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2S5ycgD

No comments:

Post a Comment