काठमाडौँ । ल्होसारको सेलो भाका ‘काठमाडौँ घुम्दै आउदामा’ बोलको गीत सार्वजनिक गरिएको छ । सेलो गायक जंगबहादुर घिसिङको नयाँ सेलो भाका सार्वजनिक भएको हो । नयाँ सेलो भाका आवाज नेपालको यूट्युव मार्फत सार्वजनिक गरेका छन् । मुखुन्डो प्रा.लिले उत्पादन गरिएको उक्त गीतमा ग्रामिण परिवेश, तामाङ संस्कार लगायतका विषयलाई समेटिएको छ । शब्द, संगीत तथा स्वर […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2HDb1pW
No comments:
Post a Comment