काठमाडौं । नेपाल सोतोकान कराते एसकेडियुएनले भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तराष्ट्रिय ईन्डो सोतोकान कराते च्याम्पियनसिपमा ५ स्वर्ण र एक रजत प्राप्त गरेको छ । नेपाल सोतोकान कराते संघका महासचिव एवं बरिष्ठ प्रशिक्षक तथा च्याम्पियनसिपका रेफ्रि गोविन्द श्रेष्ठका अनुसार राम नारायणले २१ बर्षको ४५ – ५० केजी तौलमा काता र कुमिते तर्फ स्वर्ण पदक हात […]from खेल – News24 : Premium News Channel http://bit.ly/2C0BurG
No comments:
Post a Comment