काठमाडौं । एनआरएचएसएस र रिब्सले सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज टबलमा शुक्रबार जित हात पारेका छन् । एनआरएचएसएसले लोक आदर्शलाई २–० तथा रिब्सले राजन मेमोरियललाई ६–० गोलले पराजित गर्यो । अर्को खेलमा भने रिब्सले साइन मोडेलसंग ४–४ को बराबरी खेल्यो । अन्य खेलमा साइन मोडेलले एसलाई २–१ तथा त्रिनेत्रले होली भिजनलाई ६–१ गोलले हराए । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RbhojP
No comments:
Post a Comment