राजु पौडेल पाँचथर, २९ पुस । पाँचथरको फिदिममा जारी दशौँ फाल्गुनन्द गोल्डकपको उपाधिका लागि सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र झापा ११ एफसी भिड्दैछन् । उपाधि उचाल्न आफुहरु आतुर रहेको दुवै टिमका प्रशिक्षक र क्याप्टेनले दाबी गरेका छन् । आइतबार फिदिमस्थित फिदिम माविको खेलमैदानमा आयोजित ‘प्री म्याच कन्फ्रेन्स’ मा दुवै टिमका प्रशिक्षकहरुले उपाधिको लागि […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Ci3jvz
No comments:
Post a Comment