Sunday, January 13, 2019

मनमोहन कप : एपीएफलाई रनरेटमा पछि पार्दै प्रदेश नम्वर १ सेमिफाइनलमा

अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत ग्रुप डीबाट रनरेटका आधारमा प्रदेश नम्वर एक सेमिफाइनल प्रवेश गरेको छ । इनरुवा खेल मैदानमा समूहको आफ्नो अन्तिम खेलमा प्रदेश ४ माथि रनरेटमा बाजी मार्दै प्रदेश नम्वर एक सेमिफाइनल पुग्न सफल भएको हो । सेमिफाइनलका लागि प्रदेश १ र प्रदेश […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2RmvXpT

No comments:

Post a Comment