Saturday, January 26, 2019

ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० भन्दा बढी बेपत्ता

रियो दि जेनेरियो । ब्राजिलमा बाँध भत्किदा सात जनाको मृत्यु भएको छ । भने नौँ जना घाइते भएका छन् । शुक्रबार बिहान भएको उक्त घटनामा परी १५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरुले बताएका छन् । मिनास गिरैस राज्यमा यो घटना भएको सरकारी अधिकारीहरुले शुक्रबार बेलुका सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् । पिडितहरुका बारेमा थप विवरण […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2RNnxIa

No comments:

Post a Comment