अमर काफ्ले इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत आजको खेलमा प्रदेश नम्वर ५ बिजयी भएको छ । इनरुवा खेल मैदानमा समपन्न खेलमा प्रदेश नम्वर ५ ले भारतीय क्रिकेट क्लब सुपौललाई २३ रनले पराजित गरेको छ । २ सय ५४ रनको लक्ष पछ्याएको भारतीय टिमलाई ४९ दशमलव १ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2FxCcjC
No comments:
Post a Comment