जावलाखेल युथ क्लबसँग बराबरी खेलेको च्यासल युथ क्लबले ए डिभिजन लिगमा ८ औं स्थान बनाउँदै यो सिजन अन्त्य गरेको छ । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा जावालाखेल युथ क्लबसँग १—१ बराबरी खेलेको हो । जावलाखेलविरुद्ध १० औं मिनेटमा पछि परेको च्यासलका लागि छिरिङ गुरुङले गोल गर्दै पराजित हुनबाट जोगाएका थिए । ३२ औं […]from खेल – News24 : Premium News Channel http://bit.ly/2BXO7n6
No comments:
Post a Comment