Saturday, January 19, 2019

खप्तड गोल्डकप : थ्री स्टारलाई पाखा लगाउँदै पुलिसले हातपार्यो उपाधि

धनगढी – नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जित्न सफल भएको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा पुलिसले रुस्लान थ्री स्टारलाई १–० ले पराजित गरेको हो । पुलिसको जितमा एकमात्र गोल अभिषेक रिजालले गरेका थिए । खेलको ६४औँ मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिफ्लेक्ट हुँदै गोलमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2W2CkgK

No comments:

Post a Comment