काठमाडौं । युएईमा जारी एकदिवसीय खेलमा युएईविरुद्ध खेलिरहेको नेपाले दुई विकेट गुमाएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालको पहिलो विकेटका रूपमा उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा नावीले आउट गरेका थिए। दोस्रो विकेटका रूपमा विनोद भण्डारी आउट भएका छन् । विनोद भने ६ रनमा आउट भएका हुन्। उनको विकेट पनि नावीले नै लिएका हुन्। ज्ञानेन्द्रलाई […]from खेल – News24 : Premium News Channel http://bit.ly/2CIwpEE
No comments:
Post a Comment