काठमाडौं,माघ १४ । मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज सम्पदा अमगाई र स्मिृती पोख्रेलले हात पारेका छन् । काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतियोगिताको चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेलले पहिरेका हुन् । सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुम्न सफल भएका छन् । […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Uk8GBV
No comments:
Post a Comment