काठमाडौं । दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टनका बिजेता प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरो जित हात पार्दै उपाधी जितेका छन् । प्रिन्स यु–१९ र यु–१५ दुवै तर्फ बिजयी भएका हुन् । उनले फाईलनमा यु–१९ मा उच्च बरियताका प्रफुल महर्जनलाई २१ – ८ र २१ – १० ले पराजित गर्दै उपाधी उचालेका छन् । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2QGECy2
No comments:
Post a Comment