Monday, January 21, 2019

धनगढी स्टार्स र ग्लोबल कलेजको प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेन्जेन्टले मुख्य प्रायोजन गरेको छ। घरेलु टोली धनगढी र कलेजबीच सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच मुख्य प्रायोजन सम्झौता भयो। सम्झौता पत्रमा टोलीका मालिक कृष्ण बोहरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइयो) खगेन्द्र ओझाले हस्ताक्षर गरे। सम्झौता अनुसार मुख्य प्रायोजन वापत ग्लोबल कलेजले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DpQa5G

No comments:

Post a Comment