Saturday, January 26, 2019

सचिन तेन्दुलकर, शाहिद अफ्रिदी पछि रोहितकुमार पौडेलकाे यस्ताे दुर्लभ रेकर्ड!!!

हरिशजङ्ग क्षेत्री काठमाडौं । नेपालका युवा ब्याट्स म्यान रोहितकुमार पौडेलले सबै भन्दा कान्छो उमेरमा एक दिवसिय क्रिकेट खेलमा अर्धसतक बनाउने खेलाडीको रेकर्ड बनाएका छन् । पौडेल भर्खर १६ वर्ष १४६ दिनका भएका छन् ।  यस अघि सचिन तेन्दुलकर पछि शाहिद अफ्रिदी जस्ता  लेजेन्ड क्रिकेट खेलाडीले यस्तो रेकर्ड बनाएका थिए । रोहित पौडेलले यूएईविरुद्ध अर्धशतक बनाएसँगै सचिन तेन्दुलकर र […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Ri6nxs

No comments:

Post a Comment