Saturday, January 26, 2019

फिल्म ‘दालभात तरकारी’को पहिलो गीत (भिडियो)

काठमाडौँ । फिल्म ‘दालभात तरकारी’को पहिलो गीत सार्वजनिक गरिएको छ । हरिवंश आर्चायको शब्द रहेको ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक भएको हो। श्म्भुजित बाँस्कोटाले संगीत भरेका गीतमा अन्जु पन्त र निशान भट्टराईले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेलले नृत्य गरेका […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2UgS6mv

No comments:

Post a Comment