Sunday, January 20, 2019

बास्केटबल प्रतियोगिता : नामी क्वाटरफाइनलमा

काठमाडौँ । आयोजक नामी कलेजको ‘ए’ टिम नामी कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । जोरपाटीस्थित घरेलु कोर्टमा नामी ‘ए’ ले साइपाल एकेडेमीलाई १८–३ तथा मल्पी ‘बी’ लाई १६–९ ले पराजित गर्दै समूह ‘डि’ को विजेताका हैसियतले क्वाटरफाइनलमा पुगेको हो । मल्पी ‘बी’ पनि समूह उपविजेता […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2CBxLkn

No comments:

Post a Comment