ऐजेन्सी । बलिउडमा निकै विवाद झेलिरहेको चलचित्र मणिकर्णिकाले आकर्षक कमाइ गरिरहेको छ । मणिकर्णिकाले अहिलेसम्म ४७ करोड ९भारतीय रुपैयाँ ०कलेक्सन गरिसकेको जनाइएको छ । कंगना रनौत फिल्म ‘मणिकर्णिका’ (द क्वीन अफ झासी)बाट बक्स अपफिसमा धमाका मच्चाउन सफल भएकी छन् । बक्स अफिस इन्डियाका अनुसार कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ले सोमबार करीब ६ करोडको कमाइ गरेको छ […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2DG4EOQ
No comments:
Post a Comment