काठमाडौं । अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ। गत जनवरी २७ तारिखदेखि सोमबारसम्म भारतको मुम्बईमा भएको च्याम्पियनसिपमा नेपाल १७ स्वर्ण, ११ रजत र ७ कांस्य गरी ३४ पदकसहित दोस्रो भएको हो । नेपाली टोलीका प्रशिक्षक रोशन खानका अनुसार च्याम्पियनसिपको फाइटमा मोहम्मद उमर खानले सिनियर ५४ केजी, अब्बास खानले जुनियर […]from खेल – News24 : Premium News Channel http://bit.ly/2G3SEZ7
No comments:
Post a Comment