Friday, January 4, 2019

यस्तो अनौठो संस्कार जहाँ मान्छे मरेपछि शव गिद्धलाई खुवाईन्छ

छिमेकी तिब्बतको एउटा अनौठो संस्कारका बारेमा तपाईं हामीमध्ये कमैलाई थाहा होला । तिब्बतमा कुनै मान्छेको मृत्यु भएपछि उसको शवलाई न त जलाईन्छ, न त खाल्डो खनेर गाडिन्छ । तर तिब्बतमा भने मान्छेको मृत्युपछि उसको शवलाई आत्माको शान्तिको प्रार्थना गर्दै गिद्धलाई खान दिइन्छ । मृत्युपछि मान्छेको शव गिद्धलाई खुवाएमा उक्त मानिस गिद्ध जस्तै उडेर स्वर्गमा जाने […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2R5bZj6

No comments:

Post a Comment