Tuesday, January 1, 2019

इनरुवामा आयोजना हुने मनमोहन कप राष्ट्रिय क्रिकेटको तयारी तीब्र

अमर काफ्ले, इनरुवा । मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ । इनरुवा खेल मैदानमा पुष २१ गतेबाट संचालन हुने प्रतियोगिता माघ ७ गते सम्म चल्ने छ । प्रतियोगिता संचालनको मिति नजिकिएसँगै खेल मैदानमा आवश्यक पूर्वाधार निर्माणको काम तीब्र्र पारिएको हो । खेलका लागि पिच निर्माणको कार्य अन्तिम चरणमा पुगेको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2BR0TEb

No comments:

Post a Comment