काठमाडौं, १२ माघ । नवौ बबिन बिक्रम बिष्ट स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता शनिबारबाट सुरु भएको छ । संघीय संसदका सांसद एवं पूर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहले अम्पायर सत्यनारायण मानन्धरलाई सटल कर्क प्रधान गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भयो । काठमाडौको भीमसेनगोलास्थित सवै भन्दा पुरानो क्लब किङ्ग कम स्पोर्टस् क्लबले सदस्य एवं खेलाडी बबिन बिक्रम बिष्टको सम्झनामा आयोजना […]from खेल – News24 : Premium News Channel http://bit.ly/2CPKRdV
No comments:
Post a Comment