Saturday, January 19, 2019

ज्ञान निकेतन र सीसीआरसी क्वाटरफाइनलमा

काठमाडौ – आयोजक ज्ञान निकेतन र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ज्ञान निकेतन समूह ‘सी’ तथा सीसीआरसी समूह ‘बी’ को विजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् । ज्ञान निकेतनले ग्रिनफिल्डलाई ८२–३० को फराकिलो अन्तरले पराजित ग¥यो । ज्ञान निकेतनका नयन्द्र […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2CwV1Ah

No comments:

Post a Comment