Saturday, January 19, 2019

नामी कप आइतबारदेखि सुरु हुदैँ

काठमाडौँ – नामी कप आइतबार देखी सुरु हुदैँ छ । नामी कलेजको आयोजनामा नामी कप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको हो । प्रतियोगितामा १४ ब्वाइज टिमको सहभागिता रहने प्रतियोगिता संयोजक डिकेश प्रधानले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2FIcJnz

No comments:

Post a Comment