Monday, January 14, 2019

नक्साल डोजोमा करातेको विशेष प्रशिक्षण आयोजना गरियाे

काठमाडौं । नेपाल सितोरियो कराते सँघ, शाखा डोजो नक्सालमा आज एक विशेष कराते प्रशिक्षण कार्यक्रमको आयोजना भएको छ । नक्सालका प्रशिक्षक ,सहायक प्रशिक्षक, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुका साथै बंगलादेशका खेलाडीहरु सहित करिब एकसय पचास जना सहभागी भएको उक्त विशेष प्रशिक्षणलाई जापानका ग्र्यान्ड मास्टर मसाया कोहामा ले सहभागी प्रशिक्षक तथा खेलाडीहरुलाई प्रशिक्षण गराउनुभएको थियो । ग्र्यान्ड […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2AIF5ec

No comments:

Post a Comment