राजु पौडेल, पाँचथर । संर्घषपूर्ण जित निकाल्दै झापा ११ एफसी पाँचथरको फिदिममा जारी रुस्लान १० औँ फाल्गुनन्द गोल्डकपको फाइनल प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ए डिभिजनको सरस्वती क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो । फिदिमस्थित फिदिम माविको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा झापाको जितका लागि स्ट्राइकर कर्ण लिम्बुले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Rm6QUc
No comments:
Post a Comment