Tuesday, January 22, 2019

हरर फिल्म ‘घर’को छायाँकन सुरु

काठमाडौँ । हरर फिल्म ‘घर’को छायाँकन सुरु भएको छ । अभिनेत्री सुरक्षा पन्तले अभिनय रहेको फिल्मलाई अर्पण थापाले निर्देशन गर्ने भएको हो । सोमबार काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु गरेको छ । निर्माण टोलीको योजना २० दिनमा छाँयाकन सिध्याउने रहेको छ । फिल्ममा शर्मिला पाण्डेको लगानी रहेको छ भने फिल्ममा सहनिर्माता दिपेन्द्र के […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2AWQKpD

No comments:

Post a Comment