Wednesday, January 2, 2019

चिनियाँ यान चन्द्रमाको टाढाको भागमा अवतरण : यो भन्दा पहिले सो भागमा कुनै अन्तरिक्ष यान पुगेको थिएन।

काठमाण्डौ – चीनले उसको रोबोटिक अन्तरिक्ष यानले चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ। बेइजिङमा स्थानीय समयानुसार दश बजेर २६ मिनेट जाँदा उक्त मानवरहित चाँग इ-४ नामक यान चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण गरेको थियो। उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ। […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2GSW0jE

No comments:

Post a Comment