Friday, January 18, 2019

महिला क्रिकेटः इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक

काठमाडौँ । नेपाल थाइल्याण्डमा जारी वुमेन्स टि–२० स्म्यासको फाइनलमा प्रवेश गरेको छ । इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । नेपालले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो । इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वा्धिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले ५ रनको स्कोर कटाउन […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2sB8UJ4

No comments:

Post a Comment