Tuesday, January 15, 2019

मनमोहन कप : प्रदेश ७ ले प्रदेश ५ लाई १ सय १८ रनले हरायो

अमर काफ्ले इनरुवा, सुनसरी , १ माघ । सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह सी अन्तर्गतको दोस्रो खेलमा प्रदेश नम्वर ७ बिजयी भएको छ । इनरुवा खेल मैदानमा सम्पन्न खेलमा प्रदेश नम्वर ७ ले ५ नम्वर प्रदेशलाई १ सय १८ रनले पराजित गरेको हो । अघिल्लो खेल जितेको प्रदेश […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2T2X8CE

No comments:

Post a Comment