Saturday, January 26, 2019

विश्व कीर्तिमान कायम गरेका रोहितलाई प्रधानमन्त्रीकाे बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका रोहित पौडेललाई बधाई दिनुभएकाे छ । प्रधानमन्त्री ओलीले अाफ्नाे ट्विटर हेन्डलमार्फत रोहितको कीर्तिमानले राष्ट्रलाई हर्षित बनाएको बताउनुभएकाे छ । उहाँले भन्नुभएकाे छ- ‘अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2RQb8mR

No comments:

Post a Comment